उत्पत्ति 8:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिनले अरू सात दिन पर्खे; अनि त्यस ढुकुरलाई फेरि जहाजबाट बाहिर पठाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 अरू सात दिन पर्खेर तिनले फेरि त्यस ढुकुरलाई जहाजबाट उड़ाइपठाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 सात दिनसम्म पर्खेर उनले ढुकुरलाई फेरि बाहिर पठाए। Viz kapitolaपवित्र बाइबल10 नूहले अझै सात दिन पर्खेर फेरि त्यस ढुकुरलाई जहाजबाट बाहिर उडाइदिए, Viz kapitola |