Online Bible

- Reklamy -




उत्पत्ति 7:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 अबको सात दिनमा म पृथ्वीमा चालीस दिन र चालीस रात पानी बर्साउनेछु; अनि म पृथ्वीबाट मैले बनाएको प्रत्येक जीवित प्राणीको नामनिशानै मेटिदिनेछु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 अबको सात दिनमा म पृथ्‍वीमा चालीस दिन र चालीस रात पानी बर्साउनेछु। जति प्राणीलाई मैले बनाएको छु, ती सबैलाई पृथ्‍वीबाट नाश गर्नेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 अबको सात दिनपछि म वर्षा ल्‍याउनेछु, पानी चालीस दिन र चालीस रातसम्‍म पर्नेछ र मैले बनाएका सबै जिउँदा प्राणीहरू नाश हुनेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

4 अबदेखि सातौं दिनमा म यस पृथ्वीमा चालीस दिन चालीस रात पानी पार्नेछु अनि यस पृथ्वीबाट मैले सृष्टि गरेका सबै जीवित प्राणीहरू ध्वंश पार्नेछु।”

Viz kapitola kopírovat




उत्पत्ति 7:4

Následuj nás:

Reklamy


Reklamy