उत्पत्ति 7:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 तब याहवेहले नोआलाई भन्नुभयो, “तँ र तेरा सम्पूर्ण परिवार जहाजभित्र जा; किनकि मैले तँलाई यस पुस्तामा धर्मी पाएको छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 तब परमप्रभुले नोआलाई भन्नुभयो, “तँ र तेरा सबै जहान जहाजभित्र जाओ। किनभने यस पुस्तामा मेरो सामु तँलाई मैले धर्मी देखेको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 परमप्रभुले नोआलाई भन्नुभयो, “आफ्ना जहान सबै सँगै लिएर भित्र जा। संसारभरिमा ठीक काम गर्ने तँलाई मात्र मैले पाएँ। Viz kapitolaपवित्र बाइबल1 त्यसपछि परमप्रभुले नूहलाई भन्नुभयो, “आफ्नो पुरै परिवारसित जहाजमा पस किनभने पृथ्वीमा अहिले जीवित रहेका मानिसहरूमा तँ मात्र असल मानिस छस् भनी मैले देखें। Viz kapitola |