Online Bible

- Reklamy -




उत्पत्ति 6:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 नोआ र उनको परिवारको विवरण यही हो: नोआ एक धर्मी मानिस थिए। आफ्नो पुस्ताका मानिसहरूको बीचमा तिनी निर्दोष मानिस थिए। तिनी विश्‍वासयोग्ताका साथ परमेश्‍वरसँग रहन्थे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 नोआको वृत्तान्‍त यही हो। आफ्‍नो पुस्‍तामा नोआ धर्मी र निर्दोष मानिस थिए। तिनी परमेश्‍वरको साथै हिँड्‌ने गर्थे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9-10 यो नोआको कथा हो। उनका शेम, हाम र येपेत भनिने तीन भाइ छोराहरू थिए। नोआमा केही दोष थिएन, उनी आफ्‍नो समयको एकमात्र धर्मी मानिस थिए। उनी परमेश्‍वरको साथमा रहन्‍थे।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 यो नूहको पारिवारीक इतिहास हो। नूह उसको जीनवनभरि एकजना असल व्यक्ति थिए। नूहले सधैँ परमेश्वरको अनुशरण गर्द थिए।

Viz kapitola kopírovat




उत्पत्ति 6:9

Následuj nás:

Reklamy


Reklamy