Online Bible

- Reklamy -




उत्पत्ति 6:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 ती दिनहरूमा पृथ्वीमा नेफिलीमहरू थिए; र त्यसपछि पनि, जब परमेश्‍वरका छोराहरू मानिसहरूका छोरीहरूकहाँ गए; अनि तिनीहरूबाट छोराछोरीहरू जन्मिए। तिनीहरू पुरानो समयका बलिया-बलिया र नाम चलेका पुरुषहरू थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 त्‍यस बेला र त्‍यसपछि पनि पृथ्‍वीमा नेफिलीमहरू थिए। परमेश्‍वरका छोराहरू मानिसका छोरीहरूकहाँ जान लागे र सन्‍तान जन्‍माए। तिनीहरू नै उहिलेका शूरवीर र नाउँ चलेका मानिसहरू थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 ती दिनमा र यसपछि पनि पृथ्‍वीमा मानवका छोरीहरू र परमेश्‍वरका छोराहरूबाट जन्‍मेका सन्‍तान शूरवीरहरूजस्‍ता थिए। तिनीहरू उहिलेका शूरवीर र नाम चलेका मानिसहरू थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 यस पृथ्वीमा नपील मानिसहरू त्यस समय र त्यसपछि पनि थिए। परमेश्वरका छोराहरूले जब मनुष्य कन्याहरूसित शारीरिक सम्बन्ध राखे तिनीहरूले परमेश्वरका छोराहरूका नानीहरू जन्माए। तिनीहरू प्राचीन समयबाट नै प्रसिद्ध लडाकुहरू थिए।

Viz kapitola kopírovat




उत्पत्ति 6:4

Následuj nás:

Reklamy


Reklamy