उत्पत्ति 6:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 तब याहवेहले भन्नुभयो, “मेरो आत्माले सदाको निम्ति मानिससित विवाद गर्नेछैन; किनकि तिनीहरू मरणशील हुन्; त्यसको आयु एक सय बीस वर्ष हुनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तब परमप्रभुले भन्नुभयो, “मेरो आत्माले मानिससँग सधैँ संघर्ष गर्नेछैन, किनभने त्यो मरणशील हो। त्यसको उमेर एक सय बीस वर्षको हुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तब परमप्रभुले भन्नुभयो, “म मानिसहरूलाई सधैँभरि बाँच्न दिनेछैनँ, तिनीहरू मर्नुपर्छ। अबदेखि उसो, कोही पनि १२० वर्षभन्दा बढ्ता बाँच्नेछैन।” Viz kapitolaपवित्र बाइबल3 तब परमेश्वरले भन्नुभयो, “तिनीहरू मरणशील भएकाले मानव रुपमा लामो समयसम्म बाँच्ने छैनन्। तिनीहरूको आयु केवल 120 बर्षसम्म मात्र हुने छ।” Viz kapitola |