उत्पत्ति 6:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 नोआले परमेश्वरले तिनलाई आज्ञा गर्नुभएअनुसार सबै गरे, हो, उनले त्यो गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 परमेश्वरले नोआलाई आज्ञा गर्नुभएबमोजिम तिनले सबै गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 परमेश्वरले आज्ञा गर्नुभएअनुसार सबै कुरा नोआले गरे। Viz kapitolaपवित्र बाइबल22 परमेश्वरको आज्ञा अनुसार नूहले सबै काम पूरा गर्यो। Viz kapitola |