Online Bible

- Reklamy -




उत्पत्ति 6:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तब परमेश्‍वरका छोराहरूले मानिसका छोरीहरूलाई राम्री देखे; र तिनीहरूले आ-आफूले चुनेकाहरूसित विवाह गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 तब परमेश्‍वरका छोराहरूले मानिसका छोरीहरूलाई सुन्‍दरी देखे, र आ-आफ्‍ना रुचिका पत्‍नीहरू ल्‍याए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 परमेश्‍वरका कोही-कोही छोराहरूले मानिसका छोरीहरूलाई सुन्‍दरी देखे र आफूलाई मन परेकाहरूलाई बिहे गर्न लगे।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 परमेश्वरका छोराहरूले ती मानव कन्याहरूलाई मन पराए। यसकारण परमेश्वरका छोराहरूले आफूले रोजेका केही कन्याहरूलाई विवाह गरे।

Viz kapitola kopírovat




उत्पत्ति 6:2

Následuj nás:

Reklamy


Reklamy