उत्पत्ति 6:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 म आकाशमुनि भएका सम्पूर्ण प्राणीहरू, जीवनको सास हुने प्रत्येक प्राणीलाई नाश गर्नका निम्ति पृथ्वीमा जलप्रलय ल्याउनेछु। पृथ्वीमा भएको प्रत्येक चीज नष्ट हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 जीवनको सास हुने आकाशमुनिका सबै प्राणीलाई म सर्वनाश पार्नलाई पृथ्वीमा जलप्रलय ल्याउनेछु, र पृथ्वीमा भएको हरेक प्राणी मर्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 सबै जिउँदा प्राणीहरूलाई नाश पार्न म पृथ्वीमा जलप्रलय ल्याउनेछु। पृथ्वीमा भएका सबै थोक र प्राणी मर्नेछन्, Viz kapitolaपवित्र बाइबल17 “मेरो भागमा म यस धर्तीका सबै प्राणीहरूको सर्वनाश पार्न खतरनाक बाढी ल्याइरहेको छु। सजीव वस्तुहरू मर्नेछन्। Viz kapitola |