उत्पत्ति 6:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 यसकारण परमेश्वरले नोआलाई भन्नुभयो, “म सबै मानिसहरूको अन्त्य गर्दैछु; किनकि तिनीहरूको कारण पृथ्वी हिंसाले भरिएको छ। म निश्चय नै तिनीहरू र पृथ्वीलाई नष्ट गर्दैछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 यसकारण परमेश्वरले नोआलाई भन्नुभयो, “सबै मानिसहरूको अन्त्य गर्ने मैले अठोट गरेको छु, किनभने पृथ्वी तिनीहरूद्वारा उपद्रवले भरिएको छ। हेर, म तिनीहरूलाई पृथ्वीसमेत नाश गर्नेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 परमेश्वरले नोआलाई भन्नुभयो, “मैले सारा मानवजातिको अन्त्य गर्ने पक्का विचार गरेको छु। म तिनीहरूलाई नाश पार्नेछु किनभने तिनीहरूले गरेका हिँसाका कामले यो संसार भरिएको छ। Viz kapitolaपवित्र बाइबल13 तब परमेश्वरले नूहलाई भन्नुभयो, “मानिसहरूको हिंसाले पृथ्वी भरिएकोले यसमा भएका सबै प्राणीहरूलाई नष्ट पार्न मैले निर्णय लिएँ। यसर्थ पृथ्वीसितै तिनीहरू सबैलाई म झट्टै नष्ट पार्नेछु। Viz kapitola |