Online Bible

- Reklamy -




उत्पत्ति 50:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 रथहरू र घोडसवारहरू पनि तिनीसित गए। त्यो एउटा ठूलो समूह थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तिनका साथमा रथहरू र घोड़चढ़ीहरू पनि गए। त्‍यो एउटा ठूलो मलामीको समूह थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 मानिसहरू रथमा चढी घोडामा सवार भएर तिनीसित गए। मलामी जानेहरूको एउटा ठूलो भीड थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 मानिसहरूको त्यहाँ एउटा विशाल घुइँचो भयो। त्यहाँ रथहरूमा र घोडसवार भएका सिपाहीहरू पनि थिए।

Viz kapitola kopírovat




उत्पत्ति 50:9

Následuj nás:

Reklamy


Reklamy