उत्पत्ति 50:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 यसकारण योसेफ आफ्ना पितालाई गाड्न गए। फारोका सबै राजकर्मचारीहरू—अर्थात् सभाका प्रधानहरू र इजिप्टका सबै सम्मानित व्यक्तिहरू तिनीसित गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 यसैले आफ्ना बुबालाई गाड्न योसेफ गए। तिनका साथमा फारोका सारा अधिकारीहरू, उनका भारदारहरू र मिश्रका सबै मुख्य मानिसहरू, Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 योसेफ बुबालाई गाड्न गए। राजाका सबै भारदारहरू, राजदरबारका मुख्य मानिसहरू र मिश्रदेशमा सबै ठूला-ठालुहरू योसेफसित गए। Viz kapitolaपवित्र बाइबल7 यसकारण यूसुफ आफ्नो बाबुको अन्तिम संस्कार गर्न गए। फिरऊनका अधिकारीहरू, फिरऊनका अग्रजहरू अनि मिश्रका अग्रजहरू समस्त यूसुफसित गए। Viz kapitola |