उत्पत्ति 50:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 फारोले भने, “जाऊ, र तिम्रा पिताले तिमीलाई शपथ खान लगाएझैँ तिनलाई गाड।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 फारोले जवाफ दिए, “तिमीलाई उनले शपथ खान लाएबमोजिम गएर तिम्रा बुबालाई गाड़।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 राजाले उत्तर दिए, “तिमीले प्रतिज्ञा गरेअनुसार गएर तिम्रो बुबालाई गाड।” Viz kapitolaपवित्र बाइबल6 फिरऊनले उत्तर दिए, “आफ्नो प्रतिज्ञा पालन गर। जाऊ अनि बाबुको अन्तिम संस्कार गर।” Viz kapitola |