Online Bible

- Reklamy -




उत्पत्ति 50:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 योसेफ आफ्ना पिताका सम्पूर्ण परिवारसित इजिप्टमा बसे। तिनी एक सय दश वर्षसम्म बाँचे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 योसेफ र तिनका बुबाका परिवारहरू मिश्रमै बसे, र योसेफ एक सय दश वर्षसम्‍म बाँचे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 आफ्‍नो बुबाको परिवार लिएर योसेफ मिश्रमा बसिरहे। उहाँको मृत्‍यु हुँदा उनको उमेर ११० वर्ष भएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 यूसुफ उनको परिवारसित मिश्रमा बसे। यूसुफ एक सय दश बर्ष पुगेर मरे।

Viz kapitola kopírovat




उत्पत्ति 50:22

Následuj nás:

Reklamy


Reklamy