Online Bible

- Reklamy -




उत्पत्ति 50:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तिमीहरूले मलाई हानि गर्ने विचार गर्‍यौ; तर अहिले धेरैको प्राण बाँच्ने जुन काम भइरहेको छ, त्यो काम परमेश्‍वरले भलाइका निम्ति गर्नुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 तिमीहरूले मेरो विरुद्धमा हानि गर्ने विचार गरेका थियौ, तर परमेश्‍वरले त्‍यही कामद्वारा भलाइ गर्ने विचार गर्नुभयो, ताकि जसरी आज भइरहेको छ त्‍यसरी नै धेरै जना मानिसहरू बाँचिरहून्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 तिमीहरूले मेरो विरुद्धमा खराब जाल रच्‍यौ तर परमेश्‍वरले त्‍यसलाई भलाइमा बदल्‍नुभयो, जसले गर्दा उहाँले धेरै मानिसहरूको प्राण जोगाउनुभयो र आज तिनीहरू बाँचेका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 यो सत्य हो तिमीहरूले मेरो विरूद्धमा हानि गर्ने योजना गरेका थियौ। तर वास्तवमा, परमेश्वरले राम्रोको निम्ति योजना बनाउनु भएको थियो। परमेश्वरको योजना अनुसार धेरै मानिसहरूको जीवन बचाउँन मलाई प्रयोग गर्नु थियो। अनि उहाँको योजना जस्तो थियो त्यस्तै भयो।

Viz kapitola kopírovat




उत्पत्ति 50:20

Následuj nás:

Reklamy


Reklamy