Online Bible

- Reklamy -




उत्पत्ति 50:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तब तिनका दाजुभाइहरू तिनीकहाँ आएर तिनको अगि घोप्टो परेर भने, “हामी तपाईंका दासहरू हौँ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 तिनका दाजुहरू पनि आएर तिनका सामुन्‍ने घोप्‍टो परेर भने, “हेर्नुहोस्, हामी तपाईंका दास हौं।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 तब तिनका दाजुभाइहरू आफैं गएर तिनको अघि शिर निहुराएर भने, “हामी तपाईंका कमाराहरू यहाँ तपाईंको अघि हाजिर छौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल

18 तिनका दाज्यू-भाइहरू तिनीकहाँ गए अनि तिनी अघि निहुरिएर भने, “हामी तपाईंका दास हुनेछौं।”

Viz kapitola kopírovat




उत्पत्ति 50:18

Následuj nás:

Reklamy


Reklamy