उत्पत्ति 50:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 यसकारण उनीहरूले योसेफकहाँ यसो भनेर खबर पठाए, “तपाईंका पिताले आफ्नो मृत्यु हुनुभन्दा अगि यस्तो आदेश दिनुभएको छ: Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 यसैकारण उनीहरूले यसो भनेर योसेफकहाँ खबर पठाए, “मर्नुभन्दा अघि तपाईंका बुबाले यस्तो आज्ञा दिनुभएको थियो: Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 यसकारण तिनीहरूले योसेफलाई यस्तो खबर पठाए, “हाम्रा बुबाले मर्नुभन्दा अघि तपाईंलाई यसो भन्नुभएको थियो, Viz kapitolaपवित्र बाइबल16 यसर्थ उसका दाज्यू-भाइहरूले उसलाई यो संदेश पठाए, “तिम्रो बुबा मर्नु अघि उहाँ आफैंले यो संदेश तिमीलाई दिनु भनी हामीलाई भन्नु भएको थियो। Viz kapitola |