Online Bible

- Reklamy -




उत्पत्ति 50:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 उनीहरूका पिताको मृत्यु भएको देखेर योसेफका दाजुभाइहरूले भने, “यदि योसेफले हामीले त्यसप्रति गरेका सबै खराबीको साटो मनमा इबी राखेर हामीसँग बदला लियो भने?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 बुबाको मृत्‍यु भएको देखेर योसेफका दाजुभाइहरूले आपसमा भने, “शायद अब योसेफले हामीसँग दुश्‍मनी गर्नेछ, र हामीले उसलाई गरेका सबै खराबीको बदला लिनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 आफ्‍ना बुबा मरेपछि योसेफका दाजुभाइहरूले भने, “यदि योसेफले अझै हामीलाई घृणा गर्न र बदला लिन खोज्‍यो भने कसो गर्नुपर्ने हो?”

Viz kapitola kopírovat

पवित्र बाइबल

15 याकूबको मृत्यु पछि यूसुफका दाज्यू-भाइहरू चिन्तित भए। तिनीहरूले धेरै बर्षअघि यूसुफसित गरेको कर्मको निम्ति तिनीहरू डराए। तिनीहरूले भने, “हुन सक्छ, हामीले गरेको कर्मको निम्ति यूसुफले अझसम्म हामीलाई घृणा गर्छ।”

Viz kapitola kopírovat




उत्पत्ति 50:15

Následuj nás:

Reklamy


Reklamy