उत्पत्ति 50:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 तिनीहरूले उनलाई कनानमा पुर्याए र मम्रेको छेउमा मक्पेलाको खेतमा भएको ओडारमा गाडे, जुन अब्राहामले हित्ती एप्रोनबाट चिहान घारीको रूपमा खेतसितै किनेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तिनका छोराहरूले तिनलाई कनानसम्मै पुर्याए, र हित्ती एप्रोनसँग खेतसमेत अब्राहामले चिहान बनाउनलाई किनेको ओड़ार, अर्थात् मम्रेनेरको मक्पेलाको खेतमा भएको ओड़ारमा तिनलाई गाड़े। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तिनीहरूले उनको लाश कनानमा लगे र मम्रेको पूर्वमा अब्राहामले चिहान बनाउन एप्रोन हित्तीदेखि किनेको खेतमा भएको मक्पेलाको ओडारमा गाडे। Viz kapitolaपवित्र बाइबल13 तिनीहरूले बुबाको मृत शरीर कनान देशमा ल्याए अनि उसलाई त्यस ओडारमा गाडे जो मकपेला क्षेत्रमा छ अनि जसलाई अब्राहामद्वारा माम्रे नजिक हित्ती, एप्रोनबाट आफ्नो चिहानको लागि उपयोग गर्न किनिएको थियो। Viz kapitola |