उत्पत्ति 5:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 एनोशको उमेर 90 वर्षको हुँदा, तिनी केनानका पिता भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 एनोशको उमेर नब्बे वर्षको हुँदा उनको छोरो केनान जन्म्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 एनोशको उमेर ९० वर्ष पुग्दा उनको एउटा छोरो कनान जन्मे। Viz kapitolaपवित्र बाइबल9 एनोशको उमेर 90 बर्षको भएपछि उनको एउटा छोरो जन्मियो जसको नाउँ केनान राखियो। Viz kapitola |