उत्पत्ति 5:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिनी एनोशका पिता भएपछि शेत 807 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी पनि जन्मिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 एनोश जन्मेपछि शेत आठ सय सात वर्षसम्म बाँचे। उनका अरू छोराछोरीहरू जन्मे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 त्यसपछि उनी अरू ८०७ वर्ष बाँचे। उनका अरू छोरा-छोरीहरू जन्मे Viz kapitolaपवित्र बाइबल7 एनोश जन्मेपछि सेत 807 बर्षसम्म जीवित रहे र यो समयमा सेतका अरू छोरा-छोरीहरू जन्मे। Viz kapitola |