उत्पत्ति 5:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण30 नोआ जन्मेपछि लेमेक 595 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 नोआ जन्मेपछि लेमेक पाँच सय पञ्चानब्बे वर्षसम्म बाँचे। उनका अरू छोराछोरीहरू जन्मे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 लेमेख अरू ५९५ वर्ष बाँचे। उनका अरू छोरा-छोरीहरू भए Viz kapitolaपवित्र बाइबल30 नूह जन्मेपछि लेमेक 595 बर्षसम्म जीवित रहे। त्यस अवधिमा उनका अरू छोरा-छोरीहरू जन्मे। Viz kapitola |