उत्पत्ति 5:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 मतूशेलहको उमेर 187 वर्षको हुँदा, तिनी लेमेकका पिता भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 मतूशेलहको उमेर एक सय सतासी वर्षको हुँदा उनको छोरो लेमेक जन्म्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 मतूशेलहको उमेर १८७ वर्ष पुग्दा उनको एउटा छोरो लेमेख जन्म्यो। Viz kapitolaपवित्र बाइबल25 जब मतूशेलह 186 बर्षको थिए उनको एउटा छोरो जन्मियो जसको नाउँ लेमेक राखियो। Viz kapitola |