Online Bible

- Reklamy -




उत्पत्ति 5:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 अनि तिनी मतूशेलहका पिता भएपछि हनोक परमेश्‍वरसित 300 वर्ष विश्‍वासयोग्य भएर बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 मतूशेलह जन्‍मेपछि हनोक तीन सय वर्षसम्‍म परमेश्‍वरको साथसाथ हिँड्‌दैरहे। उनका अरू छोराछोरीहरू जन्‍मे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 त्‍यसपछि उनले अरू ३०० वर्षसम्‍म परमेश्‍वरको साथमा जीवन बिताए र उसका अरू छोरा-छोरीहरू जन्‍मे।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 मतूशेलह जन्मेपछि हनोक 300 बर्ष सम्म परमेश्वरको पछि-पछि हिंडिरहे। यस अवधिमा उसको अरू छोरा-छोरीहरू जन्मे।

Viz kapitola kopírovat




उत्पत्ति 5:22

Následuj nás:

Reklamy


Reklamy