उत्पत्ति 5:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 उहाँले तिनीहरूलाई पुरुष र स्त्री बनाउनुभयो, र तिनीहरूलाई आशिष् दिनुभयो। तिनीहरूको सृष्टि हुँदा उहाँले तिनीहरूलाई “मानिस जाति” नाम दिनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 उहाँले तिनीहरूलाई नर र नारी गरी सृष्टि गर्नुभयो। तिनीहरूको सृष्टि भएको दिन उहाँले तिनीहरूलाई आशिष् दिनुभयो र “मानिस” नाउँ दिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 उहाँले तिनीहरूलाई नर र नारी गरी बनाउनुभयो, आशिष् दिनुभयो र ‘मानव’ नाम दिनुभयो।) Viz kapitolaपवित्र बाइबल2 परमेश्वरले मानिसलाई पुरूष र स्त्री दुइ रुपमा सृष्टि गर्नुभयो। जब उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो तिनीहरूलाई आशिष दिनु भयो अनि तिनीहरूलाई “मानिस” भन्नुभयो। Viz kapitola |