उत्पत्ति 5:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 अनि तिनी येरेदका पिता भएपछि, महलालेल 830 बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 येरेद जन्मेपछि महलालेल आठ सय तीस वर्षसम्म बाँचे। उनका अरू छोराछोरीहरू जन्मे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 त्यसपछि उनी अरू ८३० वर्ष बाँचे। उनका अरू छोरा-छोरीहरू जन्मे Viz kapitolaपवित्र बाइबल16 येरेद जन्मेपछि महलेल 830 बर्ष सम्म बाँचे र त्यस अवधिमा उसका धेरै छोरा-छोरीहरू जन्मे। Viz kapitola |