उत्पत्ति 5:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 अनि तिनी महलालेलका पिता भएपछि, केनान 840 वर्ष बाँचे; र तिनका अरू छोराछोरी जन्मिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 महलालेल जन्मेपछि केनान आठ सय चालीस वर्षसम्म बाँचे। अनि उनका अरू छोराछोरीहरू जन्मे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 त्यसपछि उनी अरू ८४० वर्ष बाँचे। उनका अरू छोरा-छोरीहरू जन्मे Viz kapitolaपवित्र बाइबल13 महलेलले जन्म लिएपछि केनान 840 बर्ष उमेरसम्म बाँचे। त्यस समयमा केनानका आठ छोरा-छोरीहरूले पनि जन्म लिए Viz kapitola |