उत्पत्ति 5:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 केनानको उमेर 70 वर्षको हुँदा, तिनी महलालेलका पिता भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 केनानको उमेर सत्तरी वर्षको हुँदा उनको छोरो महलालेल जन्म्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 कनान ७० वर्षको हुँदा उनको एउटा छोरा महलालेल जन्मे। Viz kapitolaपवित्र बाइबल12 केनान 70 बर्ष पुगेपछि उसको एउटा छोरा जन्मियो, उनले छोरोको नाउँ महलेल राखे। Viz kapitola |