उत्पत्ति 5:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 आदमको वंशको विवरण यही हो: जब परमेश्वरले मानिस जातिलाई सृष्टि गर्नुभयो, तब उहाँले तिनलाई परमेश्वरको स्वरूपमा बनाउनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 आदमको लिखित वंश-विवरण यही हो। परमेश्वरले मानिसलाई सृष्टि गर्नुहुँदा उहाँले उनलाई आफ्नै स्वरूपमा बनाउनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 आदमको वंशको सूची यस्तो छ। (परमेश्वरले मानिसजातिलाई सृष्टि गर्नुहुँदा आफ्नै रूपमा बनाउनुभयो। Viz kapitolaपवित्र बाइबल1 आदमको परिवारको विषयमा लेखिएको इतिहास यही हो। परमेश्वरले मानिसको सृष्टि गर्दा आफ्नै प्रतिरुपमा मानिसजातिको सृष्टि गर्नुभयो। Viz kapitola |