उत्पत्ति 49:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिनीहरूको यति डरलाग्दो रिस, तिनीहरूको निष्ठुर क्रोधमाथि श्राप परोस्! म तिनीहरूलाई याकोबमा छरपस्ट पार्नेछु, र इस्राएलमा तितरबितर पार्नेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तिनीहरूको रीसमाथि श्राप परोस्, किनभने त्यो भयानक छ, र तिनीहरूका क्रोधमाथि, किनकि त्यो निष्ठुर छ। तिनीहरूलाई म याकूबमा छिन्न-भिन्न पार्नेछु, र इस्राएलमा तितरबितर पार्नेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तिनीहरूको रिसमाथि सराप परोस् किनभने त्यो डरलाग्दो छ, तिनीहरूको क्रोधमाथि सराप परोस् किनभने त्यो औधी निठुर छ। तिनीहरूलाई म सारा इस्राएलमा छरपष्ट पार्नेछु र तिनीहरूको बीचमा तितर-बितर पार्नेछु। Viz kapitolaपवित्र बाइबल7 तिनीहरूलाई रिसको सराप परेको छ किनभने यो साह्रै उग्र हुन्छ। जब तिनीहरू रिसले बौलाहा भए, तिनीहरू साह्रै निर्दयी भए। तिनीहरू याकूबको भूमिमा आफ्नो अंश पाउने छैनन्। तिनीहरू याकूबको भूमिमा छरपस्ट हुनेछन्। Viz kapitola |