उत्पत्ति 49:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण30 जुन ओडारचाहिँ कनानमा मम्रेको छेउमा मक्पेलाको खेतमा छ। अनि त्यो ठाउँ अब्राहामले हित्ती एप्रोनबाट चिहान घारीको रूपमा खेतसमेत किनेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 अर्थात् कनान देशमा मम्रेनेरको मक्पेलाको खेतमा भएको ओड़ार, जो अब्राहामले हित्ती एप्रोनको हातबाट खेतसमेत चिहान बनाउनलाई किनेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 त्यो ओडार कनान देशमा मम्रेको पूर्वपट्टि मक्पेलामा छ। त्यो ठाउँ अब्राहामले चिहान बनाउन एप्रोनबाट किनेका थिए। Viz kapitolaपवित्र बाइबल30 कनानमा माम्रेको छेउ मकपेलाको मैदानमा भएको ओडार यही हो। यो त्यो ओडार हो जसलाई मेरा बुबा अब्राहामले एप्रोन हित्तीबाट इलाकासमेत आफ्नो गाड्ने चिहानको लागि किनेका थिए। Viz kapitola |