Online Bible

- Reklamy -




उत्पत्ति 49:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 “रूबेन, तँ मेरो जेठा छोरा होस्, मेरो शक्ति, मेरो बलको पहिलो चिन्ह, सम्मानमा विशिष्‍ट, र शक्तिमा विशिष्‍ट।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 रूबेन, तँ मेरो जेठो छोरो होस्, मेरो शक्ति र मेरो बलको पहिलो फल, गौरव र शक्तिमा सर्वप्रमुख।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 “रूबेन मेरो जेठो छोरो, तँ मेरो बल होस्, मेरो जवानीका दिनको पहिलो छोरो, मेरा छोराहरूमा सबैभन्दा बलियो र गौरवपूर्ण!

Viz kapitola kopírovat

पवित्र बाइबल

3 “रूबेन, तँ मेरो जेठो छोरो होस्, तँ मेरो जेठो छोरो साथै मेरो शक्तिको पहिलो प्रमाण होस्। तँमेरा छोराहरू मध्ये सबै भन्दा गौरव शालि, अनि शक्तिशाली हुन्छस्।

Viz kapitola kopírovat




उत्पत्ति 49:3

Následuj nás:

Reklamy


Reklamy