Online Bible

- Reklamy -




उत्पत्ति 49:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 “आशेरको भोजन उत्तम हुनेछ; त्यसले राजालाई सुहाउने स्वादिलो भोजन जुटाउनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 “आशेरबाट उत्‍पन्‍न हुने अनाजहरू उत्तम हुनेछन्, र त्‍यसले राजकीय खाना बाँड़िदिनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 आशेरको जमिनबाट उत्तम अन्‍न उब्‍जनेछ, त्‍यसले राजाले खाने उचित भोजन दिनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 “आशेरको भूमिमा राम्रो उब्जनी हुनेछ। त्यसले राजाका लागि उत्तम उपयोगी खाद्य प्रदान गर्ने छ।

Viz kapitola kopírovat




उत्पत्ति 49:20

Následuj nás:

Reklamy


Reklamy