उत्पत्ति 49:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 यहूदाको हातबाट राजदण्ड हट्नेछैन, न त शासकको लहुरो त्यसका खुट्टाहरूका बीचबाट हट्नेछ, जबसम्म यी जसका हुन्, ती आउँदैनन्, अनि जातिहरू उहाँमा आज्ञाकारी बन्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 यहूदाको हातबाट राजदण्ड हट्नेछैन, राज्य चलाउनेको लाठी त्यसका खुट्टाका बीचबाट हट्नेछैन, जबसम्म त्यसका मालिक आउँदैनन्। र जातिहरू उहाँको आज्ञाकारी बन्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 यहूदाले राज-दण्ड लिनेछ र त्यसको सन्तानले सधैँ राज्य गर्नेछन्। देश-देशले त्यसकहाँ कर ल्याउनेछन् र आज्ञापालन गरेर त्यसको अघि शिर निहुराउनेछन्। Viz kapitolaपवित्र बाइबल10 यहूदाको परिवारबाट राजाहरू हुनेछन्। राजत्वको प्रतीक यस परिवारबाट हराउने छैन, जब सम्म एकजना वास्तविक राजा आउनु हुँदैन। तब उनको आज्ञाहरू पालन गर्न र उहाँलाई सेवा पुर्याउनु धेरै मानिसहरू आउनेछन्। Viz kapitola |