उत्पत्ति 48:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 योसेफले आफ्ना पितालाई भने, “यिनीहरू परमेश्वरले मलाई यस देशमा दिनुभएको छोराहरू हुन्।” तब इस्राएलले भने, “तिनीहरूलाई मकहाँ ले, र म तिनीहरूलाई आशिष् दिनेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 योसेफले आफ्ना बुबालाई भने, “परमेश्वरले मलाई यहाँ दिनुभएका यी मेरा छोराहरू हुन्।” तब इस्राएलले भने, “तिनीहरूलाई यहाँ मकहाँ ल्याइदे। म तिनीहरूलाई आशीर्वाद दिनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 योसेफले उत्तर दिए, “परमेश्वरले मलाई यहाँ मिश्रमा दया गर्नुभएका यी मेरा छोराहरू हुन्।” याकूबले भने, “तिनीहरूलाई मेरो छेउमा ले र म तिनीहरूलाई आशीर्वाद दिनेछु।” Viz kapitolaपवित्र बाइबल9 यूसुफले आफ्नो बाबुलाई भने, “यिनीहरू मेरा छोराहरू हुन। परमेश्वरले यी छोराहरू नै मलाई दिनु भएको हो।” इस्राएलले भने, “ती तिम्रा छोराहरूलाई मकहाँ ल्याऊ, म तिनीहरूलाई आशीर्वाद दिन्छु।” Viz kapitola |