उत्पत्ति 48:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 तिनीहरूभन्दा पछि जन्मेका तेरा छोराहरू तेरै हुनेछन्। उनीहरूले पैतृक अधिकारस्वरूप पाएको प्रदेशमा यिनीहरू आफ्ना दाजुभाइहरूकै नामले चिनिनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तिनीहरूभन्दा पछि जन्मेका सन्तानहरूचाहिँ तेरा हुनेछन्। यिनीहरूले हक पाउँदा एफ्राइम र मनश्शेका नाउँमा यिनीहरू बोलाइनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तेरा अरू छोराहरू भए भने ती मेरा छोरा मानिनेछैनन्, तिनीहरूले एफ्राइम र मनश्शेद्वारा अधिकार पाउनेछन्। Viz kapitolaपवित्र बाइबल6 यसर्थ यी दुइ भाइ मेरा छोराहरू हुनेछन्। मेरो प्रत्येक चीजमा नै तिनीहरूले अंश पाउनेछन्। तर यदि अब तिम्रा अरू छोराहरू जन्मे, ती तिम्रा छोराहरू हुनेछन्, र तिनीहरू एप्रैम र मनश्शेका छोराहरू झैं भएर भविष्यमा एप्रैम र मनश्शेको सम्पत्तिको हकदार हुनेछन्। Viz kapitola |