उत्पत्ति 48:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 अनि उहाँले मलाई भन्नुभयो, ‘म तँलाई फलदायक बनाएर तेरो संख्यामा वृद्धि गराउनेछु। म तँलाई जातिहरूको समुदाय बनाउनेछु। अनि म यस देशलाई तँपछि तेरा सन्तानहरूलाई सदाका निम्ति सम्पत्तिको रूपमा दिनेछु।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 हेर, म तँलाई फल्दो-फुल्दो बनाउनेछु, र संख्यामा तेरो वृद्धि गराउनेछु। तँबाट म जातिहरूको समूह उत्पन्न गर्नेछु, र तँपछि तेरा सन्तानलाई यो देश अनन्तसम्म अधिकार गर्न दिनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 उहाँले मलाई भन्नुभयो, ‘म तँलाई धेरै छोरा-छोरी दिनेछु र तेरा सन्तानहरू धेरै जाति बन्नेछन्। यो देश म सदाकालको निम्ति तेरा सन्तानलाई दिनेछु’।” Viz kapitolaपवित्र बाइबल4 परमेश्वरले भन्नुभयो, ‘म तिम्रो एउटा विशाल परिवार बनाउनेछु। म तिमीलाई धेरै नानीहरू दिनेछु अनि तिमी महान व्यक्ति हुने छौ। तिम्रा परिवारले यो भूमिमा सधैँको निम्ति अधिकार जमाउनेछन्।’ Viz kapitola |