Online Bible

- Reklamy -




उत्पत्ति 48:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 याकोबले योसेफलाई भने, “सर्वशक्तिमान् परमेश्‍वर कनान देशको लूजमा मसित देखा पर्नुभयो, र मलाई आशिष् दिनुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 याकूबले योसेफलाई भने, सर्वशक्तिमान्‌ परमेश्‍वर कनान देशको लूजमा मकहाँ देखा पर्नुभयो, र उहाँले मलाई आशीर्वाद दिएर भन्‍नुभयो,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 याकूबले योसेफलाई भने, “कनान देशको लूजमा सर्वशक्तिमान् परमेश्‍वर मकहाँ देखा पर्नुभयो र मलाई आशीर्वाद दिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 तब इस्राएलले यूसुफलाई भने, “सर्वशक्तिमान परमेश्वरले कनान देशको लूजमा मलाई दर्शन दिनु भयो। परमेश्वरले त्यहाँ मलाई आशीर्वाद दिनु भयो।

Viz kapitola kopírovat




उत्पत्ति 48:3

Následuj nás:

Reklamy


Reklamy