Online Bible

- Reklamy -




उत्पत्ति 48:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 योसेफले उनलाई भने, “होइन, मेरा पिता, योचाहिँ जेठा हो; तपाईंको दाहिने हात यसको शिरमाथि राख्नुहोस्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 तिनले बुबालाई भने, “हे बुबा, यसो होइन, किनकि जेठोचाहिँ यो हो। तपाईंको दाहिने हात यसको शिरमाथि राखिदिनुहोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 र भने, “त्‍यसरी होइन बुबा, यो जेठो हो, यसको टाउकोमा तपाईंको दाहिने हात राख्‍नुहोस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

18 यूसुफले आफ्नो बाबुलाई भने, “तपाईंको दाहिने हात एप्रैमको शिरमा पर्यो तर त्यो राम्रो भएन कारण मनश्शे पहिले जन्मेको हो। यसर्थ तपाईंको दाहिने हात उसको शिरमा राख्नु होस्।”

Viz kapitola kopírovat




उत्पत्ति 48:18

Následuj nás:

Reklamy


Reklamy