उत्पत्ति 48:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 ती स्वर्गदूत, जसले मलाई सबै खराबीबाट जोगाउनुभएको छ, उहाँले नै यी बालकहरूलाई आशिष् देऊन्। तिनीहरूद्वारा नै मेरो नाम, र मेरा पिता अब्राहाम र इसहाकको नाम अमर होऊन्; अनि पृथ्वीमा यिनीहरूको संख्या अनगन्ती होस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 ती स्वर्गदूत, जसले मलाई सबै खराबीबाट जोगाउनुभएको छ, उहाँले नै यी बालकहरूलाई आशीर्वाद देऊन्। यिनैमा मेरो नाउँ अमर भइरहोस्, र मेरा पिता अब्राहाम र इसहाकका नाउँ अमर होऊन्। र पृथ्वीमा यिनीहरू अनगन्ती भई संख्यामा बढून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 मलाई सारा आपत्-विपत्देखि बचाउने स्वर्गदूतले यिनीहरूलाई आशीर्वाद देऊन्! यी बालकहरूद्वारा मेरा, मेरा बाजे अब्राहाम र मेरा बुबा इसहाकको नाम अमर रहोस्। यिनीहरूका धेरै छोरा-छोरीहरू र धेरै सन्तान होऊन्।” Viz kapitolaपवित्र बाइबल16 उहाँ एकजना स्वर्गदूत हुनु हुन्थ्यो जसले मलाई मेरो जीवनका सबै कष्टहरूबाट मुक्त गर्नु भयो। अनि म प्रार्थना गर्छु, उहाँले यी केटाहरूलाई पनि आशीर्वाद दिनु हुनेछ। मेरा अनि मेरो पुर्खाहरू अब्राहाम अनि इसहाकको नाउँ यी केटाहरूले बढाउने छन्। तिनीहरू बढुन अनि बहुसंख्यक मानिसहरूका राष्ट्र होउन्।” Viz kapitola |