Online Bible

- Reklamy -




उत्पत्ति 48:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तर इस्राएलले आफ्नो दाहिने हात बढाएर कान्छा छोरा एफ्राइमको शिरमाथि राखे। अनि आफ्नो देब्रे हात घुमाएर जेठो छोरा मनश्शेको शिरमाथि राखे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तर इस्राएलले आफ्‍नो दाहिने हात पसारेर कान्‍छा एफ्राइमको टाउकोमा राखे, र मनश्‍शे जेठा भए पनि यिनैको टाउकोमा इस्राएलले आफ्‍नो देब्रे हात राखे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 तर याकूबले हात घुमाएर दाहिने हात कान्‍छो एफ्राइमको टाउकोमा र देब्रे हात जेठो मनश्‍शेको टाउकोमा राखे।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 तर इस्राएलले हात लम्काएर आफ्नो दाहिने हात सानो नानी एप्रैमको शिरमा राखे। त्यसपछि उनले आफ्नो देब्रे हात ठूलो चाँहि नानी मनश्शेको शिरमा राखे। मनश्शे पहिले जन्मेको र एप्रैमभन्दा जेठो भएता पनि इस्राएलले त्यसको शिरमा देब्रे हात राखे।

Viz kapitola kopírovat




उत्पत्ति 48:14

Následuj nás:

Reklamy


Reklamy