Online Bible

- Reklamy -




उत्पत्ति 47:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 इजिप्ट देश तिम्रो सामु छ। तिम्रा पिता र तिम्रा दाजुभाइहरूलाई देशको सबैभन्दा उत्तम भागमा बस्‍न देऊ। उनीहरू गोशेनमा बसून्। उनीहरूमध्ये कोही विशेष क्षमता भएका छन् भन्‍ने तिमी जान्दछौ भने उनीहरूलाई मेरा गाईबस्तुको पनि जिम्मा लगाइदेऊ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 मिश्रदेश तिम्रै अगि छ। देशको सबैभन्‍दा असल ठाउँमा तिम्रा बुबा र तिम्रा दाजुभाइहरूलाई बस्‍न देऊ। उनीहरूलाई गोशेन प्रदेशमा नै बस्‍न देऊ। उनीहरूमध्‍ये कति लायकका मानिसहरू छन्‌ भनी तिमीले थाहा पायौ भने मेरा गाईबस्‍तुहरू पनि उनीहरूकै जिम्‍मामा लगाइदेऊ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 मिश्रदेश तिनीहरूको हो। तिनीहरू गोशेनकै इलाकामा बसोबास गरून्। गोशेनको भूमि सबैभन्दा असल छ। अनि तिनीहरूमध्‍ये कोही सिपालु छन् भने तिनीहरूलाई मेरा गाई-वस्‍तु पनि हेर्न खटाइदेऊ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

6 तिनीहरूका लागि बस्ने कुनै ठाउँ मिश्रमा तिमी छान्न सक्छौ। आफ्ना बुबा र भाइहरूको लागि असल ठाउँ छानिदेऊ। गोशेनको भूमिमा तिनीहरूलाई बस्ने अनुमति देऊ। यदि तिनीहरूमध्ये कोही राम्रा गोठाला छन् भनी तिमीलाई थाहा छ भने तिनीहरूलाई मेरा पशुहरू हेर्ने जिम्मा देऊ।”

Viz kapitola kopírovat




उत्पत्ति 47:6

Následuj nás:

Reklamy


Reklamy