Online Bible

- Reklamy -




उत्पत्ति 47:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 उनले भने, “मसित शपथ खा।” तब योसेफले उनीसित शपथ खाए। अनि इस्राएल आफ्नो लहुरोको टुप्पोमा अडेस लागे र उनले आराधना गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 फेरि याकूबले भने, “मसँग शपथ खा।” अनि योसेफले शपथ खाए। तब इस्राएल आफ्‍नो पलङ्गको सिरानमा घोप्‍टो परे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 याकूबले भने, “त्‍यसो गर्नेछु भनी शपथ खा।” योसेफले शपथ खाए र त्‍यहाँ ओछ्यानमा नै याकूबले धन्‍यवाद दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

31 तब याकूबले भने, “कसम खाऊ।” तब यूसुफले कसम खाए अनि भने उनले त्यही गर्नेछन् जे उनले गर्नु भनि कसम खाए। तब इस्राएल आफ्नो पलङ्गमाथि अडेसिएर शिर निहुराए।

Viz kapitola kopírovat




उत्पत्ति 47:31

Následuj nás:

Reklamy


Reklamy