Online Bible

- Reklamy -




उत्पत्ति 47:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 यसकारण योसेफले इजिप्टमा जमिनको विषयमा यो कानुन स्थापित गरे, जुन आजसम्म छँदैछ—उब्जनीको पाँचौँ भाग फारोको हुन्छ। केवल पुजारीहरूको जमिन मात्र फारोका भएनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 यसैले मिश्र देशमा जग्‍गाजमिनको विषयमा योसेफले एउटा ऐन बनाए, जो आजसम्‍म प्रचलित छ, कि उब्‍जनीको पाँचौँ हिस्‍सा फारोको हुन्‍छ। पूजाहारीहरूका जग्‍गाजमिन मात्र फारोको भएन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 यसरी योसेफले मिश्रदेशमा उब्‍जनीको पाँचौँ हिस्‍सा राजाको हुने ऐन बनाए। यो ऐन अहिलेसम्‍म त्‍यहाँ चलिआएको छ। खालि पूजाहारीहरूको जमिन राजाको भएन।

Viz kapitola kopírovat

पवित्र बाइबल

26 यसर्थ यूसुफले त्यस समयमा एउटा नियम बनाए जुन आजसम्म चलिरहेको छ। त्यस नियमले यसो भन्छ “भूमिबाट उब्जेको प्रत्येक चीजको पाँच भागमा एक भाग चाहि फिरऊनको हो। पूजाहारीहरूले राखेको भूमि मात्र फिरऊनको होइन नत्र मिश्र देशको पुरै भूमि फिरऊनको हो।”

Viz kapitola kopírovat




उत्पत्ति 47:26

Následuj nás:

Reklamy


Reklamy