Online Bible

- Reklamy -




उत्पत्ति 47:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 तर फसल भएपछि त्यसको पाँचौँ भाग फारोलाई दिनू। पाँच भागको चार भागचाहिँ खेतको लागि बिउ र तिमीहरू आफ्ना लागि, आफ्ना घराना, र आफ्ना छोराछोरीहरूका लागि भोजनका निम्ति राख्नू।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 तर फसलको बेलामा उब्‍जनीको पाँचौँ हिस्‍सा तिमीहरूले फारोलाई टक्र्याउनुपर्छ। चार हिस्‍साचाहिँ खेतीलाई बीउको निम्‍ति र तिमीहरू, तिमीहरूका परिवार र तिमीहरूका बालबच्‍चाले खानका निम्‍ति तिमीहरूका आफ्‍नै हुनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 कटनीको समयमा पाँच भागमा एक भाग तिमीहरूले राजालाई दिनुपर्नेछ। बाँकी फसल तिमीहरू बिउको लागि र आफ्‍ना परिवारका लागि मात्र राख्‍न सक्‍नेछौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

24 “फसल उठाउँदा तिमीहरू उब्जनीको पाँचौ हिस्सा फिरऊनलाई दिनु पर्छ। आफ्नो निम्ति तिमीहरूले अर्को फसलको निम्ति बीउ चार भाग राख्न सक्छौं। आफ्नो खेतमा र अन्न उब्जाउन सक्छौ। अब तिमीहरू आफ्नो परिवार र नानीहरूलाई खुवाउन सक्छौ।”

Viz kapitola kopírovat




उत्पत्ति 47:24

Následuj nás:

Reklamy


Reklamy