उत्पत्ति 47:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 योसेफले मानिसहरूलाई भने, “अब हेर, आज मैले तिमीहरू र तिमीहरूका जमिनहरू फारोका निम्ति किनेको छु; तिमीहरूका निम्ति यहाँ बिउ छ। यसकारण तिमीहरूले खेतमा उब्जनी लगाउन सक्छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 योसेफले प्रजाहरूलाई भने, “हेर, आज मैले फारोको निम्ति तिमीहरूका जग्गाजमिन र तिमीहरूलाई पनि किनेको छु। अब तिमीहरूका निम्ति बीउ यहाँ छ, र तिमीहरूले जमिनमा बीउ छर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 योसेफले मानिसहरूलाई भने, “हेर, अब राजाको लागि मैले तिमीहरूलाई जमिनसमेत किनेको छु। खेतमा छर्ने बिउ यहाँ छ। Viz kapitolaपवित्र बाइबल23 यूसुफले मानिसहरूलाई भने, “मैले फिरऊनका निम्ति तिमीहरूको भूमि ल्याएँ। यसर्थ म तिमीहरूलाई बीउ दिन्छु जसले गर्दा तिमीहरू त्यसलाई खेतमा छर्न सक्छौ। Viz kapitola |