उत्पत्ति 47:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिनले आफ्ना पाँच जना दाजुभाइहरू छानेर उनीहरूलाई फारोकहाँ उपस्थित गराए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तिनले आफ्ना दाजुहरूमध्येबाट पाँच जनालाई लिएर फारोकहाँ हाजिर गराए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 तब उनले आफ्ना दाजुहरूलाई राजाको सामु हाजिर गरे। Viz kapitolaपवित्र बाइबल2 फिरऊनकहाँ जान यूसुफले अरू आफ्ना पाँच दाज्यू-भाइहरूलाई रोजे। Viz kapitola |