उत्पत्ति 47:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 तब योसेफ गए, र फारोलाई भने, “मेरा पिता र मेरा दाजुभाइहरू, उनीहरूसित भएका बगाल र बथान; अनि भएभरका सबै कुराहरू लिएर कनान देशबाट आएका छन्, र अहिले गोशेनमा छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 तब भित्र गएर योसेफले फारोलाई भने, “मेरा बुबा र दाजुभाइहरू, उनका भेड़ाबाख्रा, गाईबस्तु र उनीहरूका सबै थोक लिएर कनानबाट आएका छन् र अहिले उनीहरू गोशेन प्रदेशमा छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 यसकारण योसेफले पाँच दाजुहरूलाई लिएर राजाकहाँ गए। उनले भने, “मेरा बुबा र दाजुभाइहरू कनानदेखि भेडा-बाख्रा, गाई-गोरुका बथान र अरू सर-सम्पत्ति लिएर आएका छन्। तिनीहरू गोशेन प्रदेशमा आइपुगेका छन्।” Viz kapitolaपवित्र बाइबल1 यूसुफ फिरऊनकहाँ गए अनि भने, “मेरा बाबु, दाज्यू-भाइहरू र सबै तिनीहरूका परिवारहरू कनान देश छाडेर तिनीहरूसित भएका सबै पशुहरू तथा प्रत्येक चीज लिएर यहाँ मकहाँ आएका छन्। अहिले तिनीहरू गोशेन भूमीमा छन्।” Viz kapitola |