उत्पत्ति 46:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 इजिप्टमा जाने इस्राएलका छोराहरू (याकोब र उनका सन्तानहरू) का नामहरू यिनै हुन्: याकोबका जेठा छोरा रूबेन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 मिश्रमा जाने इस्राएलका छोराहरू, अर्थात् याकूब र तिनका सन्तानहरूका नाउँ यी नै हुन्: याकूबका जेठा छोरा रूबेन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 याकूबसित मिश्रमा जाने उनका परिवारका मानिसहरू यिनीहरू थिए– जेठा छोरा रूबेन Viz kapitolaपवित्र बाइबल8 तिनीसित मिश्र जाने छोरा-छोरी तथा परिवार यिनै हुनः रूबेन याकूबका जेठो छोरो थिए। Viz kapitola |