Online Bible

- Reklamy -




उत्पत्ति 46:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 तपाईंहरूले भन्‍नुहोस्, ‘हाम्रा पुर्खाहरूले गरेझैँ हामी बाल्यकालदेखि नै पशुपालन गर्दैआएका छौँ।’ तब तपाईंहरूलाई गोशेनको प्रान्तमा बसोबास गर्न दिइनेछ; किनकि इजिप्टियनहरूका नजरमा गोठालाहरू घृणित हुन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

34 तब तपाईंहरूले भन्‍नुहोस्, ‘हजूरका दासहरू हामी बाबु-छोराहरू हाम्रा बाल्‍यावस्‍थादेखि अहिलेसम्‍म गाईबस्‍तु पाल्‍ने हौं।’ अनि तपाईंहरूले गोशेनमा बसोबास गर्न पाउनुहुनेछ, किनभने मिश्रीहरू सबै गोठालाहरूलाई घृणा गर्छन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 तिमीहरूले भन्‍नू कि हामीले आफ्‍ना पिता-पुर्खाले जस्‍तो जीवनभरि गाई-वस्‍तु स्‍याहारेर बसेका छौं। त्‍यसो गर्दा राजाले तिमीहरूलाई गोशेनमा बास गर्न दिनेछन्।” मिश्रीहरूले गोठालाहरूसित केही सम्‍बन्‍ध गर्न चाहँदैनन् भनी जानेर योसेफले त्‍यसो भनेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

34 तिमीहरूले उनलाई भन्नु, ‘हामी भेंडा गोठालाहरू हौं। जीवनभरि हामी भेंडा गोठाला थियौं। अनि हामी भन्दाअघि हाम्रा पुर्खाहरू पनि भेंडागोठाला नै थिए।’ तब फिरऊनले तिमीहरूलाई गोशेन भूमिमा बस्ने अनुमति दिनेछन्। मिश्र देशीहरूले गोठालाहरू मन पराउँदैनन्, यसर्थ तिमीहरू गोशोनमा बस्दा राम्रो हुन्छ।”

Viz kapitola kopírovat




उत्पत्ति 46:34

Následuj nás:

Reklamy


Reklamy